Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Hamro Maya
Ulto Pulto
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हाम्रो माया कस्तो होला भोलिसम्म?
भनेर म सोच्दिन, किनकि सक्दिन
त्यसैले बिताउँछु म यो पल तिमीसँग आँखा चिम्लेर
आड दिन्छु, यो संसार तिमी भएर मलाई सजिलो हुन्छ
के छ तिम्रो विचार? भन न
पुराना दिन सम्झिनलाई समय छैन हामीसँग
किनकि अहिले तिमी छौ मसँग
त्यसैले बिताउँछु म यो पल तिमीसँग आँखा चिम्लेर
जानु छैन कतै मलाई यहाँ तिमीबिना, मनले मान्दैन
के छ तिम्रो विचार? भन न
त्यसैले बिताउँछु म यो पल तिमीसँग आँखा चिम्लेर
आड दिन्छु, यो संसार तिमी भएर मलाई सजिलो हुन्छ
के छ तिम्रो विचार? भन न