Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mayalu
Adrian Pradhan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
मायालु जादैछु धेरै टाढा
तिमीलाई छाडेर धेरै
टाढा टाढा
पर्खिदेऊ नदुखाई मनलाई माया
पर्खिदेऊ नदुखाई मनलाई माया
आउनेछु म चाडै फर्किएर
मायालु जादैछु धेरै
टाढा टाढा
जादैछु म धेरै सम्झना बोकेर
कहिले नछुटिने गरि सम्बन्ध गासेर
एउटै रहर हुन्छ भेट्ने हो तिमीलाई
भएर टाढा
मायालु जादैछु धेरै टाढा
तिमीलाई छाडेर धेरै
टाढा टाढा
तिमीनै हौ मेरी प्रियसी जिन्दगी
बच्न गाह्रो हुन्छ तिमी बिना एक्कै छिन
रुन्छु सधै म
एकान्तमा तिम्रै तस्बिर
हातमा
मुटुमा ढुकढुकी त बडी रहन्छ
मुटुमा ढुकढुकी त बडी रहन्छ
न दुखेको घाउ पनि दुखाई दिन्छ
मायालु जादैछु धेरै टाढा
तिमीलाई छाडेर धेरै
टाढा टाढा