Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Maaya Dherai Samjhana
bekcha
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
जीवन अन्धकार भए, माया, तिमी मेरी जून
तिमीले मुस्कुराइदिए हराई जान्छ सारा दुःख
Last day मा तिमीलाई फूल दिन्छु, सोचेथेँ
Last day मा तिमीलाई फूल दिन्छु, सोचेथेँ
Last day मा तिम्रो phone number माग्छु, सोचेथेँ
दिन तिमीलाई, सच्याई दोहर्याई पत्र bag मा रोपेथेँ
नडराई पत्रैभरि भावनालाइ खोपेथेँ
पर्खिरहेथेँ, माया
Last day नै आएन, माया
Last day नै भएन, माया
Last day नै आएन, माया
Hmm, माया
Last day मा सोचेथेँ, तिम्रो झोलामा पत्र लुकाइदिउँला
Last day मा सोचेथेँ, तिम्रो झोलामा पत्र लुकाइदिउँला
सोचेथेँ, शुभकामना दिँदै हात नि समाइदिउँला
तिम्रो स्पर्श सम्हालेर राखिरहने थिएँ सकुन्जेल
बिदाइ पछि नि हेरिरहने थिएँ म तिमीलाई देखुन्जेल
पर्खिरहेथेँ, माया
Last day नै आएन, माया
Last day नै भएन, माया
Last day नै आएन, माया
Hmm, माया
चिठ्ठीका केही शब्दहरू गीत बनाई गाउँछु, सुन
जीवन अन्धकार भए, माया, तिमी मेरी जून
तिमीले मुस्कुराइदिए हराई जान्छ सारा दुःख
सैयौँ जुनी तप गरेँ यो जुनीमा तिम्रै हुन
सैयौँ जुनी तप गरेँ यो जुनीमा तिम्रै हुन
सैयौँ जुनी तप गरेँ यो जुनीमा तिम्रै हुन
हाँस्दै गर न, माया
गाँस्दै रहर, माया
मुहारबाट तिम्रो मिठो मुस्कान नहर न, माया
Hmm, माया