Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aafnai Jindagi
Pramod Kharel, Shiva Pariyar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ
आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ
पलमै उत्रिन्छ, पलमै डुब्छ
पलमै उत्रिन्छ, पलमै डुब्छ
ग रे सा रे ग, म ग रे ग म, म म ग म प, म ग सा रे सा नी ग म प
वारी न पारि भाको छ (वारी न पारि भाको छ)
वारी न पारि भाको छ (वारी न पारि भाको छ)
आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ (आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ)
मैले हिँडेको बाटो हिँडे भन्छन् साइत पर्दैन रे
हो, हा-हा, मैले हिँडेको बाटो हिँडे भन्छन् साइत पर्दैन रे
मैले हिँडेको बाटो हिँडे भन्छन् साइत पर्दैन रे (प प ध नि, प प ध नि, प प ध नि)

कर्म र भाग्यले ठगेको मेरो चिनारी भाको छ (कर्म र भाग्यले ठगेको मेरो चिनारी भाको छ)
मेरो चिनारी भाको छ (मेरो चिनारी भाको छ)
आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ (आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ)
सा नी सा, सा नी सा, सा ग म ग सा नी ध ग
सा ग स प, सा ध नी ध नी, सा ग म ग सा नी ध ग
सा ग स प, सा ध नी ध नी रे सा (रे सा)
रे सा नी ध प रे सा, ध प नी सा सा नी ध म प (ध म प)
मगमगाउँदै सुवास छर्ने
सुवास छर्ने, छर्ने, छर्ने, छर्ने, छर्ने, छर्ने
मगमगाउँदै सुवास छर्ने देखेको थिएँ सपना
मगमगाउँदै सुवास छर्ने देखेको थिएँ सपना
मगमगाउँदै सुवास छर्ने देखेको थिएँ सपना (मगमगाउँदै सुवास छर्ने देखेको थिएँ सपना)
आँधी-हुरी, असिनाले चुटेको फूलबारी भाको छ (आँधी-हुरी, असिनाले चुटेको फूलबारी भाको छ)
चुटेको फूलबारी भाको छ (चुटेको फूलबारी भाको छ)
आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ (आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ)
लिलामीमा छ, बजारमा बोली लाग्दै छ (लिलामीमा छ, बजारमा बोली लाग्दै छ)

खरिदारहरू धेरै छन्, लाज नछोप्ने सारी भाको छ (खरिदारहरू धेरै छन्, लाज नछोप्ने सारी भाको छ)
लाज नछोप्ने सारी भाको छ (लाज नछोप्ने सारी भाको छ)