Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mellow
Sajjan Raj Vaidya
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हिजोआज तिम्रो-मेरो कुराकानी हुँदै
भोलिपर्सि मायाप्रीति बस्ने हो कि कतै?
अहिलेलाई त राखिरहेछु सम्हालेर मुटु
तर भोलि कतै तिम्ले चोरी लाने हो कि?
भन मात्रै तिमीलाई के चाहिन्छ, दिन्छु म सबै
तर छियाछिया मुटु मेरो नगरिदिनू है
तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी
त्यसैले आऊ न, माया, यता
कहिलेकाहीँ मध्यरातमा तिम्रो यादले मलाई
उठाइदिन्छ फेरि सुत्नै नसकिने गरी
माया के हो थाहा थियो जस्तो लाग्थ्यो पहिले
यसरी मनले कसैलाई खोजेथिएन कहिल्यै
भन मात्रै तिमीलाई के चाहिन्छ, दिन्छु म सबै
तर छियाछिया मुटु मेरो नगरिदिनू है
तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी
त्यसैले आऊ न, माया, यता
Hmm, मुटुले थाम्न नि नसक्ने, त्यस्तो माया, ए कान्छी, नगर न है
Hmm, मुटुले थाम्न नि नसक्ने, त्यस्तो माया, ए कान्छी, नगर न है