Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Khel Chakraai
Oasis Thapa
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
ख्यालख्यालमा माया बस्ला है नजिकिने प्रयासमा
नशा बेग्लै छ मेरो, सजिलै नउत्रिने
होशमा रहनू है
थाहा नपाई फसाउँला मायामा तिमीलाई नछुटिने गरी
होशमा रहनू है
थाहा नपाई फसाउँला मायामा तिमीलाई नछुटिने गरी
हिजोको कुरा हिजोमै छोडेर
भनिदेऊ कुराहरू शब्द रोजेर
Time छँदै छ नि है, अलि सोचेर (सोचेर)
नलजाऊ न फेरि मलाई देखेर
हिजोको कुरा हिजोमै छोडेर (छोडेर)
भनिदेऊ कुराहरू शब्द रोजेर
Time छँदै छ नि है, अलि सोचेर (सोचेर)
नलजाऊ न फेरि मलाई देखेर (yeah, yeah, yeah)
कति आए, कति गए, तर पर्खाइमा तिम्रै
समय बित्ला जस्तो छ (समय बित्ला जस्तो छ)
कस्तो खेलचक्र्याइँ तिम्रो जुन खेल्दै छौ मसँग?
माया पर्ला कि भन्ने डर छ (डर छ)
ख्यालख्यालमा माया बस्ला है नजिकिने प्रयासमा
नशा बेग्लै छ मेरो, सजिलै नउत्रिने
होशमा रहनू है
थाहा नपाई फसाउँला मायामा तिमीलाई नछुटिने गरी
होशमा रहनू है
थाहा नपाई फसाउँला मायामा तिमीलाई नछुटिने गरी
नछुटिने गरी
नछुटिने गरी
नछुटिने गरी
नछुटिने गरी