Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sim Sime Panima
Rekha Shah
Popularity · Low
+
Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
नजाऊ पर, आऊ वर-वर, तिम्रो म छु, मेरो पो को छ र
सिमसिमे पानीमा, ज्यानले बेमान गर्छौ कि जिन्दगानीमा?

तिम्लाई छोडी जाँ गए पनि तिम्रै झल्को, तिम्रै छ सपनी

तिमी मेरो आँखाको तारा, तिमीबिना कोइ छैन सहारा

मेरो मुटु भनेकै तिमी हौ, छातीभित्र तिमी नै तिमी छौ

तिमी छौ र खुसी छ यो मन, हाँसीखुसी बिताउँला जीवन