Skip to content

Tadha

Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

नजिक आउन, गुनगुनाउन पिरतीका धुन तिमीले जाने जति माया लाउन, नडराउन हेर न म छु, छौ तिमी पनि हामीबिचको, दुरी एउटा बाधा मात्रै हो कथामा एक-दुई ओटा अपूर्णता नभए त के मजा भो? तिमी घामसँग बात गर, जुनसँग बोल्छु म तिमी बतासमा उडिआउनु, बादलमाथि हुन्छु म तिमी टाढैबाट सुन्ने गर्नु, गीत गाउँदै हुन्छु म मायाका, मायाका टाढा-टाढा भए नि मेरो माया चाहिँ गाढा गाढै छ अधुरो कुरो मुटु मेरो तिमी भए फल्दो फुल्दै छ टाढा-टाढा माया, टाढा-टाढा तिमी टाढा-टाढा धेरै टाढा-माया टाढा-टाढा माया, टाढा-टाढा तिमी टाढा-टाढा धेरै टाढा-माया टाढा तिमी छौ तर माया चाहिँ मेरो गाढै नै छ कारण माया मेरो चोखो बिहानी सवेरै उठेर, तिमी सम्झन्छु सुनिराछौ होला भनी आशा बोकी भन्छु तिमी जुनसँग बात गर, घामसँग बोल्छु म तिमी बादलमा बस, बतासमा उडिआउँछु म तिमी गीत गाइराख्नु, टाढाबाट सुन्दै गर्छु म मायाका, मायाका टाढा-टाढा भए नि मेरो माया चाहिँ गाढा गाढै छ अधुरो कुरो मुटु मेरो तिमी भए फल्दो फुल्दै छ टाढा-टाढा माया, टाढा-टाढा तिमी टाढा-टाढा धेरै टाढा-माया टाढा-टाढा माया, टाढा-टाढा तिमी टाढा-टाढा धेरै टाढा-माया