Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Shuddatah
Apurva Tamang
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
आयौ जीवनमा तिमी जब कोही थिएन
आत्मासाथी त नखोजे नि आउँदो रैछ
यो भावना तिम्रै लागि बढ्दै जान्छ, किन?
मानिसमा पनि कहिले घर पाउँदो रैछ
नाचिदेऊ न मनमा मेरो
जहाँ अरूको ठाउँ छैन, नाउँ छैन
शुद्धता त्यो आँखामा, हराउन देऊ न
शुद्धता त्यो मुटुमा
तिम्रै टुक्राहरू सबै गीतमा पाउँछु
चित्रहरूले भरिएको कोठामा नि तिम्लाई हेर्छु
सम्बन्ध कुनै दिन भत्किएर जान्छ होला
साथ भएसम्म हामी यादहरू समेटौँला
शुद्धता त्यो आँखामा, हराउन देऊ न
शुद्धता त्यो मुटुमा
(शुद्धता त्यो आँखामा, हराउन देऊ न)
(शुद्धता त्यो मुटुमा)