Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Farkena Timro Maan
Nabin K Bhattarai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
अतीतको तिम्रो यादले झस्काइहन्छ यो मन
बिर्सन प्रयास गर्छु म, सम्झना आउँछ किन झन्?
फर्केन तिम्रो मन, बढायौ दूरी झन्
फर्केन तिम्रो मन, बढायौ दूरी झन्
नराम्रो केही गरेँ कि मैले, नमीठो केही बोलेँ कि
फर्केन तिम्रो मन
पीडाहरू लुकाई मुटुको माझ
सम्झिरहन्छु तिम्लाई हरसाँझ
बर्सिन्छ आँखाबाट आँसुको भेल
कठिन हुने भो बिना हाम्रो मेल
सक्दिन टाढिन, रुन्छु म छिनछिन
सक्दिन टाढिन, रुन्छु म छिनछिन
नराम्रो केही गरेँ कि मैले, नमीठो केही बोलेँ कि
फर्केन तिम्रो मन