Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Tattoo
Ulto Pulto
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
मायाको कुरा बुझ्दैनन् सबैले भनेर बस्यौम् दुवैजना
शनिबारको दिन सँगै भेटेर tattoo हान्न गाको याद छ?
"मेरो माया" भनेर लेखेँ मैले छातीमा
तिम्ले पनि दुई शब्द कोर्यौ आफ्नो हातमा
मेरो bike को पछाडि बसेर हिँडेको
चुरोट pass गर्न तिम्ले कति ढिला गरेको?
पुग्नु छैन कतै, मलाई बिस्तारै हाँक्न आउँदैन
मैले बिस्तारै हाँकेको तिम्लाई फेरि मन पर्दैन
पुग्नु छैन कतै, मलाई बिस्तारै हाँक्न आउँदैन
साथ छैन आज, तिम्रो आफ्नै बहाना छ, मलाई बालै भएन
मलाई बालै भएन
हातको tattoo मेट्छु भन्छौ, तिम्रो आफ्नो चाहना छ, बालै भएन
मलाई बालै भएन
साथ छैन आज, तिम्रो आफ्नै बहाना छ, मलाई बालै भएन
मलाई बालै भएन
हातको tattoo मेट्छु भन्छौ, तिम्रो आफ्नो चाहना छ, बालै भएन
मलाई बालै भएन
मन बद्लिन्छ समयसँग
अर्कै मान्छेसँग साथ बिताउनुपर्छ
मेरो छातीको tattoo अझै छ
हेर तिम्रो tattoo को के अर्थ रैछ
सबै सधैँ यस्तै नै हुन्छ भनेर
सोध्ने तिमी आज छ्यौ अर्कैसँग
आखिरमा एक्लै बाँच्नुपर्ने रैछ
भनेर तिम्ले उदाहरण दिएको छ