Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Swapna ma
Monkey Temple Nepal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
बदलिँदो समयमा
अधकल्चो परिस्थितिमा
आशा र निराशाको अन्योलतामा
इच्छा र आकाङ्क्षाको सीमित दायरामा
आशा र निराशाको अन्योलतामा
इच्छा र आकाङ्क्षाको सीमित दायरामा
स्वप्नमा, स्वप्नमा
स्वप्नमा, स्वप्नमा
म हराइरहेछु
म बिलाइरहेछु
म, ओ, हो
म, ओ, हो
म, ओ, हो
बदलिँदो परिवेशमा
अधकल्चो समयमा
सोचाइको पराधीनतामा
आकाशको त्यो नीलो गहिराइमा
सोचाइको पराधीनतामा
आकाशको त्यो नीलो गहिराइमा
स्वप्नमा, स्वप्नमा
स्वप्नमा, स्वप्नमा
म हराइरहेछु
म बिलाइरहेछु
म, ओ, हो
म, ओ, हो
म, ओ, हो
स्वप्नमा म अझै हराएँ
स्वप्नमा म अझै बिलाएँ
स्वप्नमा म अझै हराएँ
स्वप्नमा म अझै बिलाएँ
आशा र निराशाको अन्योलतामा
इच्छा र आकाङ्क्षाको सीमित दायरामा
आशा र निराशाको अन्योलतामा
इच्छा र आकाङ्क्षाको सीमित दायरामा
स्वप्नमा, स्वप्नमा
स्वप्नमा, स्वप्नमा
म हराइरहेछु
म बिलाइरहेछु
म, ओ, हो
म, ओ, हो
म, ओ, हो
बदलिँदो समयमा...