Skip to content

Rituharuma Timi

Ram Thapa
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

ऋतुहरूमा तिमी हरियाली वसन्त हौ नदीहरूमा तिमी हो पवित्र गङ्गा हौ ऋतुहरूमा तिमी हरियाली वसन्त हौ नदीहरूमा तिमी हो पवित्र गङ्गा हौ निर्दोष छन् ती तिम्रा हत्केलाहरू तर मायाले भरिएका छन् औँलाहरू हो निर्दोष छन् ती तिम्रा हत्केलाहरू तर मायाले भरिएका छन् औँलाहरू पवित्र छन् तिम्रा लाजका गहना पवित्र छन् तिम्रा लाजका गहना तर चाहनाले भिजेका छन् ओठहरू हावाहरूमा तिमी शीतलपवन हौ नदीहरूमा तिमी हो पवित्र गङ्गा हौ प्रकृतिले मलाई जन्म दिएकी तिम्रो सिउँदोमा सिन्दुर भर्न हो प्रकृतिले मलाई जन्म दिएकी तिम्रो सिउँदोमा सिन्दुर भर्न सरस्वतीले कलम थमाएकी सरस्वतीले कलम थमाएकी तिम्रो सुन्दरताको सधैँ बयान गर्न फूलहरूमा तिमी कोमल गुलाब हौ नदीहरूमा तिमी हो पवित्र गगा हौ ऋतुहरूमा तिमी हरियाली वसन्त हौ नदीहरूमा तिमी हो पवित्र गङ्गा हौ ऋतुहरूमा तिमी हरियाली वसन्त हौ नदीहरूमा तिमी हो पवित्र गङ्गा हौ