Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bhagyamai Nabhayeko Manchhe
Eleena Chauhan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
कदर भएन, मायाको कदर भएन
फेरि माया लाउने यो मनमा रहर रहेन
फेरि माया लाउने यो मनमा रहर रहेन
फेरि देख्न नपरोस् त्यो पापी अनुहार
फेरि देख्न नपरोस् त्यो पापी अनुहार
बरु एक्लै चलाउँला म मेरो आफ्नो संसार
मेरो आफ्नो संसार
फेरि देख्न नपरोस् त्यो पापी अनुहार
भाग्यमै नभएको मान्छे किन भेटाइस्, दैव?
भाग्यमै नभएको मान्छे किन भेटाइस्, दैव?
दुई दिनको छोटो सपना किन देखाइस्, दैव?
बरु प्राणै लिएर गर्दे, दैव, उपकार
खुसीखुसी आँखा चिम्ली छोड्नेछु म संसार
छोड्नेछु म संसार
फेरि देख्न नपरोस् त्यो पापी अनुहार
फलोस्-फुलोस् उसकै जीवन, मेरै जीवन होस् बगर
फलोस्-फुलोस् उसकै जीवन, मेरै जीवन होस् बगर
बिन्ती छ, ए मन, उसैलाई सम्झेर रुने नगर
कसरी म खप्न सक्छु यादहरूको प्रहार?
अचानो भो मेरो मुटु, याद छुराको धार
याद छुराको धार
फेरि देख्न नपरोस् त्यो पापी अनुहार
बरु एक्लै चलाउँला म मेरो आफ्नो संसार
मेरो आफ्नो संसार