Bahana
Kehar Sing Limbu
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
तिमी नै हुँदा खुल्दोलि कहाँ नभएको हो र
आँसु काठो पात्यही झल्किएर कहाँ नझरेको हो र
मेरो हासो तिमी नै थ्यो मेरो खुसी तिमी नै थ्यो
माया अन्तै साटेर मसँग बहाना गर्यौ
अन्तैमा अयां सार्यौ तिम्ले, टाढा पार्यौ तिम्ले
दोष के थ्यो मेरो भली देउ
खाको कसम नबिर्सिदिनु, भावना चोखो मेरो, बुझ्दैनौ तिमी किन नबुझिदेउ?
सजेका सपना सबै निसासिएर कहाँ नमारेको हो र
गरेका वाचा सबै भताभुङ्गा कहाँ नभएको हो र
मुटु टुटेर गयो, नाता छुटेर गयो
भयभर को समाए दिए तर खै के गयो
अन्तैमा अयां सार्यौ तिम्ले, टाढा पार्यौ तिम्ले
दोष के थ्यो मेरो भली देउ
खाको कसम नबिर्सिदिनु, भावना चोखो मेरो, बुझ्दैनौ तिमी किन नबुझिदेउ
दुख्खाइ तिम्रो मनमा हुने भोक् भोगाई मेरो खै कसले बुझ्ने हो?
झन झन बढ्दै याद तिम्रो तड्पण मनमा
हरपल रुने आँखा मेरो बुझ्या यहि भाकामा
झन झन बढ्दै याद तिम्रो तड्पण मनमा
हरपल रुने आँखा मेरो बुझ्या यहि भाकामा