Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kina Khojnu Yahaan
Ani Chöying Drolma
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
किन खोज्नु यहाँ, किन खोज्नु वहाँ?
छ त्यहीँ सुख है, मन हाँस्छ जहाँ
हो-हो-हो-हो-हो
हो-हो-हो-हो-हो
जति ज्योति बले पनि बाहिरको
सब नीच रहन्छ खरानी भरी
जति ज्योति बले पनि बाहिरको
सब नीच रहन्छ खरानी भरी
तर भित्र बल्नु कि अनन्त बल्नु
न त पस्छ हुरी न बतास त्यहाँ
छ त्यहीँ सुख है, मन हाँस्छ जहाँ
हो-हो-हो-हो-हो
हो-हो-हो-हो-हो
त्यस ठाउँ जहाँ न छ रात कहीँ
छ बिहान, बिहान जहाँ र तहीँ
त्यस ठाउँ जहाँ न छ रात कहीँ
छ बिहान, बिहान जहाँ र तहीँ
यदि फुट्नु छ त त्यस देशमा
दिलदार भई तिमी बाँच यहाँ
छ त्यहीँ सुख है, मन हाँस्छ जहाँ
हो-हो-हो-हो-हो
हो-हो-हो-हो-हो
हो-हो-हो-हो-हो
हो-हो-हो-हो-हो