Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sacar Padhikari 2
Ease Is Easy
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
Ease भन्ने एउटा rapper छ (uh-huh)
उसको चाहिँ एउटा diss छ, Easy भन्ने (uh-huh)
त्यसको response गर्छौ कि?
Or how do you wanna react to that?
I don't wanna make- spend one second making that guy famous
त्यति भन्छु, that's all I gotta say...
I've many things to say 'bout him, if I get into it
तर I don't wanna make him famous, haha
सपना देखिस् तर अब तोड्नुपर्छ
बाउ मेरो धनी छ, के को लागि सोच्नुपर्छ?
राजा बन्न होला त्यसको एउटै ताज छ
तर बुद्ध बन्न सोल्टी, राज्य तैँले छोड्नुपर्छ
पेटीले घाँटी कस अनि झुन्डिदे साथी
अनि भेट असली Adhikari लाई तैँले माथि
अनि भन उसको अगाडि Nephop को राज
अझै, देखा उसलाई chemical, फुक्दे गाँजा
आफ्नै आमालाई बजारु भनेर नि घर पसिस्
आफ्नै दिदी जङ्गली भालु, बिर्सिस् आफ्नै अतीत?
अनि एक बिधुवा, लाचारलाई phone लगाउँछु
"Yama को नामबाट कमाउनुपर्छ, भाउजू"
भन यो कुरा, "Ease fame चाहन्छ"
मलाई थाहा छ, तेरो भेडाको बथान छ
मलाई famous बनाउन मन छैन रे तँलाई
जो चाहिँ आफै माथि उठ्नलाई Laure को खुट्टा तान्छ
But okay, मैले श्रीपेच लाई ढोगेँ
सिंहासन पाउँदैनस् मात्र पागलपनको रोगले
पूरै underground काँधमा, धसेछैन बोझले
This ain't Game of Thrones, I'm uncrowned आफ्नै सोखले
तँ चाहिँ नीच अनि बोली फोहोर
अरूको सपना चोर्ने, तँ होस् Nephop को चोर
VTEN को सट्टा यसलाई हालिदेऊ खोर
Shreya लाई पिट्थ्यो, त्यही भएर divorce
आमा वेश्या भन्ने तँ अस्तित्व खोज आफ्नो
लिङ्ग थाहा थ्यो हामीलाई, छेड्नुपर्ने थिएन नाक त्यो
राजाको कुर्सीमा सानो हुन्छ तेरो चाक, bro
बुढी त माइत गई, न Kengal को नै साथ थियो
तीतो सत्य तेरो झुटो नामको
तेरो उल्टो कामको म खोल्छु दाम्लो
तेरो असली रूप त्यो हड्डी शरीर भित्र
अनि पागलपनको नाटक बजारमा बिक्न
समाजमा टिक्न यहाँ सास भए पुग्छ
अनि मान्छे बन्न चाहिँ लाज भए पुग्छ
सिंहासन पाउन कसैको नाम बेच्नै पर्दैन
राजा बन्नलाई प्रजाको साथ भए पुग्छ
तर ताज बिना राजा भन्न नै मान्दैनन्
इतिहास साक्षी, प्रजाले राजा छान्दैनन्
भोकमरी नहुन्जेल कोही जुठो थाल तान्दैनन्
अनि gangster भनाउँदा यसलाई गोली किन हान्दैनन्?
यो खेल हैन, बन्द ढोका, चाबी गोजीमा
"म last रिसाउँछु guys," पागलपनको रोगी भा
अश्लीलता पार तर समाज बहिरो जोगी भा
नेपालीमा गाली, English मा असभ्य बोली pass
तै नि बन्न छ बुद्ध, नभएनि शुद्ध
तेरो चरित्र, थुक्क! म बोल्दा छस् चुप
अब पाउनेछस् दुःख, यसले ताज छुँदैन
मात्र दरबार पस्दैमा मन्त्री राजा हुँदैन
छक्का डाँका हुँदैन, फुच्ची don हुँदैन
तुरी gun हुँदैन, छोरी son हुँदैन
कसको मन रुँदैन? को हुन्छ सुखी?
जब "बाघ हुँ" भन्दै हल्ला गर्छ pussy
यो हो bars को खेल, तँ जैले rookie
Video हुन्न साकार झोलेहरूलाई लुटी
त्यसैले कुरा बुझ, आफ्नो भाग्य स्वीकारी
तैँले कुर्सी चोरे पनि हुन्छ Anil "अधिकारी"
यो posey को धाक, यसको God भयो गाँड
खसी, खसी, खसी भन्दै गयो बोकाको आँड
सब झोल खा'को बात, जा हल्लाइदे खाट
सिमसिमे पानी भन्दै नाच VTEN को साथ
भएभरको पैसा छ भन्छस्
फेरि सयको नोट किन गन्छस्?
Reply गर, राजा कानो हुँदैन
तैँले लेख्दैमा बुद्ध कहिल्यै सानो हुँदैन
आफ्नो बुढीलाई पिटेर घरबाट लखेट्यो
पछि Laure को हातबाट फिर्ता भेट्यो
दुई चोटि rehab, chemical र के थ्यो?
Dee Van बाट तँलाई घिसार्दै लगेको
त्यो Yama को tattoo कहाँ गयो, केटो?
कि नाटक गर्न मात्र जडेको?
Queen को मैदान जमाउने कुरा के भो?
कि भेडाहरूले तँलाई उल्टै नेपाल लखेट्यो?
तर genius हो तँ, तैँले बुद्धि के पाइस्
आफ्नै आमा-बाउलाई उठीबास लाइस्
गफमै भएपनि Bishal Bazar जलाइस्
कति सजिलै अरूको नाम आफ्नो बनाइस्
सबलाई फसाइस्, खै, के भाको होला?
आमाले भन्थिन्, "जिउँदै ल्याइदेऊ मेरो छोरा"
तर बित्ने त बिते, बेच्नेको राज
शब्द अमर तर जलाइयो लास
अनि बगेको खोलामा अस्तु बगाइयो
आफ्नो ज्यान लिनु त आफ्नै भलाइ हो
प्रजालाई के थाहा दुःख तपाईंको?
राजाको कुर्सीमा पागल बसाइदियो
तर हेर्दैछु म तेरो नाटक र ताल
अब public मा ज्यादा status नहाल
YB लाई respect हैन उल्टै खाइदिने चाल
तर म हुन दिन्न तेरो यो सपना साकार
Hunnids-hunnids भन, international जाने भन
Psychedelic rapper भन, Nephop-Nephop भन
तेरो fan हरू सबै Kpop-Kpop छन्
तेरो man हरू सबै बेइज्जत-बेइज्जत छन्
अनि गीतहरू YB record-record भन
तर हैनस् YB, गरीबको Khalifa तँ
सस्तो pump, झोलको नतीजा
तेरो थोपडा आए देखि पढ्या छैन है पत्रिका
सब बिकाउ हुँदोरै'छन् news पनि
सुनेथेँ, King of Nephop को views पनि
यस्तो cute छ नि हाम्रो Sacar को face
छोरी जन्मिनु पर्ने तल भयो mistake
अनि तेरो mixtape बुझ्न नसकेर हरेस
के घिचेर लेखिस्, लिङ्ग की चरेस?
आफ्नै धुनबाट आफै हुन खोज सचेत
विषादी खाए मरेस्, विषादी खाए मरेस्
अब सोच्न दे, तँलाई कसले बचाउँछ?
हजार वटा कट्टा? फुच्ची हँसाउँछ!
केटाको image राख्न dreadlock लगाउँछ
अनि घर पसेपछि सिउँदो सजाउँछ
आज यसको rape भो, अब मुख लुकाउँछ
खै, कसरी हो आफ्नो चित्त बुझाउँछ?
इज्जत लुटेको video सायद Yоutube हटाउँछ
यो गीत हट्यो भने खोज, Pornhub मा पाउँछ
सक्छस् भने reply गर, bitch!