Badal Paariko Deshbata
Raju Lama
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
बादल पारीको देशबाट
मेरी माया मलाई हेर्दै होलि
बादल पारीको देशबाट
मेरी माया मलाई हेर्दै होलि
बादल पारीको देशबाट
आ... आ...
रमाइलो लाग्थ्यो मलाई
माया मेरी साथमा जब हुन्थ्यौ तिमी
रमाइलो लाग्थ्यो मलाई
माया मेरी साथमा जब हुन्थ्यौ तिमी
फेरी पनि दिन काट्दैछु तिम्रो यादमा
तिम्रो यादमा
तिम्रो यादमा
कहिले काही एक्लो हुँदा
माया मेरी तिम्रो याद सार्है आउछ
कहिले काही एक्लो हुँदा
माया मेरी तिम्रो याद सार्है आउछ
फेरी पनि दिन काट्दैछु तिम्रो यादमा
फेरी पनि दिन काट्दैछु तिम्रो यादमा
बादल पारीको देशबाट
मेरी माया मलाई हेर्दै होलि
बादल पारीको देशबाट
मेरी माया मलाई हेर्दै होलि
हेर्दै होलि
हेर्दै होलि
हेर्दै होलि
हेर्दै होलि
हेर्दै होलि
ला ला ला ला
ला ला ला ला
ला ला ला