Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dhokha
The Edge Band
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
धोका पाएँ मैले हरेक पाइला-पाइलामा
तिम्रै लागि भनी साँचेको थिएँ यो मेरो मन अनि यो जीवन
झूटो कसम किन खायौ यदि साथ छोड्नु नै थियो भने?
तिम्रै लागी भनी मैले सारा खुसी त्यागेको थेँ
आज यस्तो दिन आयो, हो, तिमीबिना बाँच्नुपऱ्यो
जसलाई म आफ्नो ठानेको थिएँ
उसैले विश्वास तोडेर गयो
विश्वास तोडेर गयो, ooh, yeah
ढल्दै छ दिन, हेर, अन्धकार बढ्दै छ
यो लामो रातमा तिम्रो याद आउँदै छ
सम्हाल्न खोज्छु, तर यो मनले मान्दैन
Whoa, whoa, oh, whoa
हरेक रात तिम्लाई सम्झिन्छु
एकान्तमा आँसु झार्दै कल्पिन्छु
कुनै दिन तिम्रै लागि आउनेछु
म फेरि तिम्रो साथमा बस्नेछु
आज यस्तो दिन आयो, हो, तिमीबिना बाँच्नुपऱ्यो
जसलाई म आफ्नो ठानेको थिएँ
उसैले विश्वास तोडेर गयो
विश्वास तोडेर गयो, ooh, ooh
Oh, तोडेर गयो, ooh