Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timi Pheri Aauna
AXIX
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
पर्खेर बसिरहेको हुन्छु म तिमीलाई
त्यहीँ तलको त्यो चिया पसलमा
तर तिमी भने कहिल्यै आउँदैनौ भेट्न
सायद बिर्स्यौ कि क्या हो हाम्रा ती वाचा?
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न
जलिरहेछ मुटु तिम्रो नै यादमा
तिम्रो त्यो मुस्कान अझै छ मेरो मनमा
तर तिमीले भने अँगाल्यौ कसैलाई
सायद बिर्स्यौ कि क्या हो हाम्रा ती वाचा?
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न
झूठो रहेछ संसार, झूठै रहेछ माया
तैपनि छु म तिम्रो मायाको आसमा
तर तिमीले भने बिथोल्यौ सपना
सायद बिर्स्यौ कि क्या हो हाम्रा ती वाचा?
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न