Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timilai Piratile
1974 AD
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
यति ठूलो कोलाहलमा तिम्रो मात्रै सम्झनाले
कति साह्रो मलाई पिरोल्छ
यस्तो धेरै मानिसमा तिम्रो मात्रै तृष्णाले
कति साह्रो मलाई सताउँछ
कतै पनि तिमी भेटिन्नौ
कतै पनि तिमी हुँदिनौ
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
एकान्त र शून्यतामा तिम्रो मात्रै झझल्कोले
आँखाहरू धेरै रसाए
विवशताको हुरी-बतास ओर्लिएर यो छातीमा
खुशीहरू सबै उडाए
तर तिमी कतै थिइनौ
तर तिमी कहिल्यै आइनौ
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला