Skip to content

Maya Ta Maya

Narayan Gopal & Aasha Bhosle
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

तिम्रो मनमा लुकेको कुरा नभनेपनि भुलिदिनेलाई, सम्झिदिनेलाई माया त माया हो माया त माया हो तिम्रो मनमा लुकेको कुरा नभनेपनि भुलिदिनेलाई, सम्झिदिनेलाई माया त माया हो माया त माया हो सम्झना चिख्छ एकान्तमा निन्द्रामा सपना भई बतास गाउँछ मोहनी गीत मायाको कथा भई बिर्सन खोज्छु बाडुली लाग्छ मन यो चञ्चल भई हो, भुलिदिनेलाई, सम्झिदिनेलाई माया त माया हो माया त माया हो वारि र पारि दुई किनार माझ यो खोला बग्दछ तिम्रो र मेरो दुई मुटु माझ यो माया अल्झेछ खोला भएर जहाँ बगेपनि किनारझैँ साथ रहनेछु हो, भुलिदिनेलाई, सम्झिदिनेलाई माया त माया हो माया त माया हो जन्म, हे, जन्म, पुनर्जन्म, म फेरी जन्मूँला जन्म, हे, जन्म, पुनर्जन्म, म पनि जन्मूँला म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला भुलिदिनेलाई, सम्झिदिनेलाई माया त माया हो माया त माया हो तिम्रो मनमा लुकेको कुरा नभनेपनि भुलिदिनेलाई, सम्झिदिनेलाई माया त माया हो माया त माया हो