Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aaudai Jadai (Timro Nyano)
The Uglyz
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस्
तिम्रो जीवन सधैँ-सधैँभरि फलिफुलिरहोस्
तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस्
तिम्रो जीवन सधैँ-सधैँभरि फलिफुलिरहोस्
मन त छैन तिमीबाट टाढा हुन, विवशता अनौठो
तिम्रो-मेरो बीच धेरै कुरा छन्, निकै नै अप्ठेरो
आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी