Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aagya
Rachana Dahal
Popularity · High
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
उठ न गरौॅ कुराकानि
जाॅडले मत्त छौॅ दुबै हामी
सुत्न सक्दिन म रात भरि
दुई रात कट्यो छटपट्टि
टाट पल्टेर यो
मन मेरो
छरपस्ट भो
देखेर झट्टै भाग्यो
यहि चित्त फुटाउनलाई
बात मार्न आयो
फेरि हात थाम्न चाह्यो
पढेर चट्टै छाड्यो
ति अतितका पानालाई
आ आ आssss
खनेर दिॅए सुनको खानि
बनाएर राखे तिमीलाई रानी
फेर्ने कस्तो मन काॅचुलि सरि
आजको भोलि अद्लाबद्लि
टाट पल्टेर यो
मन मेरो
छरपस्ट भो
देखेर झट्टै भाग्यो
यहि चित्त फुटाउनलाई
बात मार्न आयो
फेरि हात थाम्न चाह्यो
पढेर चट्टै छाड्यो
ति अतितका पानालाई
आ आ आssss
यो शहर भरि
लेप्यौ रङ्ग रातो
मेरो शरीर भरि पनि
भॅए कंकाल
मेट्न खोज्दा रित्तो भयो
यो नगर
टाट पल्टेर यो
मन मेरो
छरपस्ट भो
देखेर झट्टै भाग्यो
यहि चित्त फुटाउनलाई
आ आ आ आsss
ओ ओ ओ ओssss
ओ ओ ओ ओssss
टाट पल्टेर यो
मन मेरो
छरपस्ट भो
देखेर झट्टै भाग्यो
यहि चित्त फुटाउनलाई
बात मार्न आयो
फेरि हात थाम्न चाह्यो
पढेर चट्टै छाड्यो
ति अतितका पानालाई ।