Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kaile Vetne Khai 3 (Thopa Thopa)
Almoda Rana Uprety
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
थोपा-थोपा पिएर म हाँसेको छु
अलिअलि यो सासले म बाँचेको छु
थोपा-थोपा पिएर म हाँसेको छु
अलिअलि यो सासले म बाँचेको छु
काम्छ जिउ, च्यातिन्छ छाती
म यसलाई सिलाउँदै छु
काम्छ जिउ, च्यातिन्छ छाती
म यसलाई सिलाउँदै छु
माग्छु माफ, "खुशी छु म" भनी ढाँटेको छु
थोपा-थोपा पिएर म हाँसेको छु
अलिअलि यो सासले म बाँचेको छु
समय हाम्रो साथमा थिएन
हाम्रो कथाको अस्तित्व कतै भेटिन्न
समय हाम्रो साथमा थिएन
हाम्रो कथाको अस्तित्व कतै भेटिन्न
क्षणिक हाँसोको सट्टा पीडा साटेको छु
अझै "खुशी छु" भनी, हो, मैले ढाँटेको छु
थोपा-थोपा पिएर म हाँसेको छु
अलिअलि यो सासले म बाँचेको छु
थोपा-थोपा पिएर म हाँसेको छु
अलिअलि यो सासले म बाँचेको छु
अलि, अलि, अलि यो सासले म बाँचेको छु
थोपा-थोपा पिएर म हाँसेको छु
अलिअलि यो सासले म बाँचेको छु
के बाँचौँला खोइ, माया? के बाँचौँला खोइ?
मुटु टुक्रा भए, माया, मुटु टुक्रा भए
के बाँचौँला खोइ, माया? के बाँचौँला खोइ?
मुटु टुक्रा भए, माया, मुटु टुक्रा भए
तिमी उता, म यता, कसरी बुझ्नु है?
यो जिन्दगीले कहाँ पुर्यायो? के गर्ने?
कैले भेट्ने खै?