Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Case No.
Laure
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
Case नम्बर ४२०
हाजिर हो
(वि.स. २०६६/०४/१०
ठमेलमा सुश्री सीता सँग रंगे हात पक्राउ परेका
आबियुक्त श्री लाउरे र श्री गणेश
गीतामा हात राखी कसम खानु होस
सीता लाई आँखा लाउँदा त यस्तो भयो
गीता माथि हात राख्दा झन् के होला)
२ वर्ष अगाडि, म र गणेश ठमेलमा
राजधानी जाँदा खेरी काम, थकाइ र झमेलमा
गयौं हामी चिया खान
बाहिर होटल ठिकै थियो, भित्र छिर्दा चिडियाखाना
(Welcome to hell)
कोठै कोठा मा एकदम रंगीन थियो वातावरण
भाडाको अप्सरा लाई पैसा तिर्दै चिरहरण
कलीला, कलीला थिए थुप्रै बालिका
यस्तो हुँदा किन चुप छन् समाज, नगरपालिका?
तर मलाई बाल चिकनी
त्यति बेला थिए म नी हल्का माला माल बिकिनी
पेन्टी र ढाल थियो छरपस्ट भुई भरी
उत्तेजना ले माटौंथियो मलाई घरी घरी
जब देख्थिए मैले अर्ध नाङ्गी पारी यहाँ थरी थरी
गोरी, पातली, काली, मोटी
ओठमा चम्किलो लाली पोती
सुम्सुम्याउदै मेरो गाला घाँटी
साला जाठीले समाती मेरो तलको पाखुरा
म नी के कम?
समतदे त्यसको छाथि काे टाकुरा
सोजो थिए म लाउरे यो तेरो सँगतको दोष हो
यो रक्सी र त्यो बोक्सि काे साथ मा जवानी काे जोश हो
सोजो थिए म लाउरे यो तेरो सँगतको दोष हो
यो रक्सी र त्यो बोक्सि काे साथ मा जवानी काे जोश हो
मर्दा काे जात
मिठो लाग्छ हामीलाई निक्कै नै अर्का काे घरको भात
पल्लो कोठा भित्र जात्रा चल्दैथियो
दुई जोडी काे अर्का माथि चडी मस्त हल्लाउँदै थिए खाट
(Ahh uhh)
म पनि स्याल, खोले त्यो कोठा काे झ्याल च्याल
व्यल मुखमा र्याल मेरो ली ली
अनि
मेरो लाखौं छ नी, छालाकाे रौ,
कान्छी औंला जत्रो मेरो ली ली
सकिन मैले खप्न
आत्मा सन्तुष्टि काे लागि थाले मन्त्र जप्न
"ओम नमः शिवाय मैले खाई के बिराएँ
दुलो पाए छिराए, गए शौचालय, हस्तमैथन द्वारा गिराए"
जेठ मैले सेतेको महिना
त्यसपछि त्यसलाई भेटेको छैन
पत्तौ या नपत्तौ अब धेरै मलाई नसत्तौ
मेरो बोली नमिठो मन छ सफा, सच्चा
नख, मुख उस्तै छ गणेश कै हुनु पर्छ बच्चा
सोजो थिए म लाउरे यो तेरो सँगतको दोष हो
यो रक्सी र त्यो बोक्सि काे साथ मा जवानी काे जोश हो
सोजो थिए म लाउरे यो तेरो सँगतको दोष हो
यो रक्सी र त्यो बोक्सि काे साथ मा जवानी काे जोश हो