Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Chhaya
Ujjwal Saagar
Popularity · Low
+
Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
उभिँदा उभिँदै, म तिम्रो सामु
सक्छु कतै हराउन पनि
आँखामा डुबेकाहरु भेटिन्नन
गहिराइमा डुब्छ जो कोहि पनि
के छ तिमीमा थाह छैन
अल्झिएको छ मन त्यतै
तिम्रो छायाँ पो कहाँ छैन
सास फेर्ने यो हावा झैँ
के छ तिमीमा थाह छैन
अल्झिएको छ मन त्यतै
तिम्रो छायाँ पो कहाँ छैन
सास फेर्ने यो हावा झैँ
कोही कसैको प्रेममा पर्दा
के बाट ऊ के हुन्छ?
कोही कसैको प्रेममा पर्दा
के बाट ऊ के हुन्छ?
के थिएँ म के भएँ
मलाई हेर थाह हुन्छ
कहाँ ओझेल छु म यो नसोध
नखोज कहिँ अल्झे पनि
आखाँमा डुबेकाहरु भेटिन्नन
गहिराइमा डुब्छ जो कोहि पनि
के छ तिमीमा थाहा छैन
अल्झिएको छ मन त्यतै
तिम्रो छायाँ पो कहाँ छैन
सास फेर्ने यो हावा झैँ
के छ तिमीमा थाहा छैन
अल्झिएको छ मन त्यतै
तिम्रो छायाँ पो कहाँ छैन
सास फेर्ने यो हावा झैँ