Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Meri Manu
Ram Krishna Dhakal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
तिमी हौ मेरी मनु, तिमी हौ मेरी मनु
तिमी हौ मेरी मनु, तिमी हौ मेरी मनु
मगमग बास्न छर्ने फूल
मगमग बास्न छर्ने फूल
मेरो मनको बङ्गैचाको हर काल रसमाएको
मेरो मनको बङ्गैचाको हर काल रसमाएको
तिमी हौ मेरी मनु
फूल भुइमा भित्र तिमी फुल्न अयौ
जिन्दगीमा सुगन्ध नै सुगन्ध फैलायौ
हो, फूल भुइमा भित्र तिमी फुल्न अयौ
जिन्दगीमा सुगन्ध नै सुगन्ध फैलायौ
सबै बसन्तहरूमा फुल्ने फूल तिमी
गङ्गाको पवित्र जल भन्दा चोखो तिमी
न्यानो माया लिइ मन भित्र पसौ तिमी
आगोको पिडाम पुर्णिमाको सितल तिमी
तिमी हौ मेरी मनु
माया र मम्ता कि खानी तिमी
सरल सोभावले खुली दिने तिमी
हो, माया र मम्ता कि खानी तिमी
सरल सोभावले खुली दिने तिमी
मन भित्र दया नै दयाले भरिएकी तिमी
सत्यता मै बाँची रहने नारी तिमी
अतल रहोस् जुनी-जुनी तिम्रो साथ यो
चली रहोस् सधैँ-सधैँ पिरतीको रात यो
तिमी हौ मेरी मनु, तिमी हौ मेरी मनु
तिमी हौ मेरी मनु
मगमग बास्न छर्ने फूल
मगमग बास्न छर्ने फूल
मेरो मनको बङ्गैचाको हर काल रसमाएको
मेरो मनको बङ्गैचाको हर काल रसमाएको
तिमी हौ मेरी मनु