Skip to content

Aaghatai Aaghat

Muralidhar
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

आज नजिकै भोलि टाढा को कसको साथ को कसको साथ कहिलेकाहीँ त लाग्दैन घाम रातपछि फेरि हो आँउछ रात हो मोडमोडमा जिन्दगीलाई आघातैआघात आघातैआघात आज नजिकै भोलि टाढा को कसको साथ को कसको साथ आँखाले सुन्दर सपना देख्छ सपना सुमधुर कहानी लेख्छ जब निन्द्राबाट ब्यूँझन्छ आँखा आँसुले सारा सपना पोख्छ हो मोडमोडमा जिन्दगीलाई आघातैआघात आघातैआघात पाइला अगाडि बढी नै रहन्छ थाहा नै हुँदैन लक्ष्य कहाँ छ समयले जहाँजहाँ डोर्याउँछ हो मानिस चुपचाप हिँडेकै हुन्छ हो मोडमोडमा जिन्दगीलाई आघातैआघात आघातैआघात दिनको विरह देख्न सकिन्न प्रेमको आँधी रोक्न सकिन्न संसार बिरानोबिरानो लाग्छ हो आफैँ आफूलाई चिन्न सकिन्न हो मोडमोडमा जिन्दगीलाई आघातैआघात आघातैआघात आज नजिकै भोलि टाढा को कसको साथ को कसको साथ कहिलेकाहीँ त लाग्दैन घाम रातपछि फेरि हो आउँछ रात मोडमोडमा जिन्दगीलाई आघातैआघात आघातैआघात हो आघातैआघात आघातैआघात