Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dubo Phulyo
Hemanta Rana
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हे, हे, हे
हा, हा, हा, हा
जुनी काट्छु भन्थ्यौ नि मसितै
मनको साइनो जोडिछौ कोसितै?
जुनी काट्छु भन्थ्यौ नि मसितै
मनको साइनो जोडिछौ कोसितै?
जहिले हिँड्छौ नयाँ-नयाँ खोजीमा
हुन्न कहिल्यै दाम-पैसा गोजीमा
जहिले हिँड्छौ नयाँ-नयाँ खोजीमा
हुन्न कहिल्यै दाम-पैसा गोजीमा
पहिले माया-मोहनी लगाउनी (हे, हे)
अहिले भेटूँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया-मोहनी लगाउनी (हे, हे)
अहिले भेटूँ भन्दा नि नआउनी (हे, हे)
हो यो जमाना पैसाको
भर नहुनी पानी र बैँसको
हो यो जमाना पैसाको
भर नहुनी पानी र बैँसको
कमाऊ धन, पाइहाल्छौ जोबन
मेरै रूपमा नलगाऊ त्यो मन
कमाऊ धन, पाइहाल्छौ जोबन
मेरै रूपमा नलगाऊ त्यो मन
तिम्रै नाम जपेर बस्नी हो
आइनौ भने खरानी घस्नी हो
तिम्रै नाम जपेर बस्नी हो
आइनौ भने खरानी घस्नी हो
दुबो फुल्यो, पाती है पलायो
पाती है पलायो
बैगुनीको मायाले मुटु है जलायो
बैगुनीको मायाले मुटु है जलायो
जुनी काट्छु भन्थ्यौ नि मसितै
मनको साइनो जोडिछौ कोसितै?
जुनी काट्छु भन्थ्यौ नि मसितै
मनको साइनो जोडिछौ कोसितै?
जहिले हिँड्छौ नयाँ-नयाँ खोजीमा
हुन्न कहिल्यै दाम-पैसा गोजीमा
जहिले हिँड्छौ नयाँ-नयाँ खोजीमा
हुन्न कहिल्यै दाम-पैसा गोजीमा
पहिले माया-मोहनी लगाउनी (हे, हे)
अहिले भेटूँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया-मोहनी लगाउनी (हे, हे)
अहिले भेटूँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया-मोहनी लगाउनी (हे, हे)
अहिले भेटूँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया-मोहनी लगाउनी (हे, हे)
अहिले भेटूँ भन्दा नि नआउनी (हे, हे)