Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Jhama Jhama
Bhasker
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
तिमीले सुन्या (तिमीले सुन्या)
कुरा हो
तिमीले सुन्या कुरा
मैले सुन्या कुरा
तिमीले सुन्या कुरा
मैले सुन्या कुरा
मैले सुन्या
मैले सुन्याको कुरा हो
मैले सुन्या कुरा
तिमीले सुन्या कुरा
मैले सुन्या कुरा
तिमीले सुन्या कुरा
तिमीले सुन्याको कुरा हो
मैले सुन्याको कुरा हो
गाउँ घरमा तिम्रो मेरो
हल्ला चल्या को कुरा हो
झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
बैसको बेला हो यो,
नरोकिने ओर्ल्य बेल
खेर जला जोवन कतै
बैँस भन्ने हुन्न सधै
झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
yeah, झ्याम्म झ्याम्म
तिमी त बुझ
फर्खेर फेरी आउदैन हेर
बैस यो भन्ने यस्तै नै छ
पछुताई फेरी बस्नुनै पर्ला
झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म
छतिरे घरी तल पर्यो,
माथी माथी खैर्यावान
देउकी माई साची राखी,
खायाको कसम
झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म
जात्भात भन्दैन चोखो यो मायाले
दुई मन मिले पछी
छैकिदैन डाँडैले
झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
औ, तिमी यो कुरा सुन
औ, तिमी यो कुरा मान
औ, तिमी यो कुरा थान
घमण्ड फेरी तिमी नगर
बैस यो भन्ने दुई दिनको कुरा
फर्केर फेरी आउदैन हेर
जोवन फेरी त्यो बिति नजाला
मेरै बाटो हेरी बस्नुनै पर्ला
यो ज्यानले रोज्याको तिमीलाई नै साचै हो
घरमा पनि आमैलाई बुहारी कै खाचै हो
झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म
तिमीले सुन्या (तिमीले सुन्या)
तिमीले सुन्याको कुरा हो,
मैले सुन्या (मैले सुन्या)
मैले सुन्याको कुरा हो
तिमीले सुन्याको कुरा हो,
मैले सुन्याको कुरा हो
गाउँ घरमा तिम्रो मेरो हल्ला चल्याको कुरा हो
झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)
झ्याम्म झ्याम्म (झ्याम्म झ्याम्म)