Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
KURA
The Dreamcatchers Official, Angu Bhutia
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
कुरा त धेरै भन्नु छ तिमीलाई
मनको भावना सुनाउनु छ तिमीलाई
कुरा त धेरै भन्नु छ तिमीलाई
मनको भावना सुनाउनु छ तिमीलाई
कुरा अधुरो रह्यो
तिम्रो र मेरो
समय छैन अझै पनि
बिताएका समय फर्काई ल्याऊ न
रङ्गहरू फिक्का लाग्छ तर चलिरहेछ जिन्दगी
कुराहरू मनमै छन् भन्नु नसके तापनि तिमीलाई
रङ्गहरू फिक्का लाग्छ तर चलिरहेछ जिन्दगी
कुराहरू मनमै छन् भन्नु नसके तापनि तिमीलाई
हाँसेर भुलाउने गर्छु यो मनलाई
तिम्रो अनुहार सम्झी फकाउँछु यो मनलाई
हाँसेर भुलाउँछु यो मनलाई
तिम्रो अनुहार सम्झी फकाउँछु यो मनलाई
कुरा अधुरो रह्यो
तिम्रो र मेरो
समय छैन अझै पनि
बिताएका समय फर्काई ल्याऊ न
कुरा त धेरै भन्नु छ तिमीलाई