Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Samarpan
Akash Khadka
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
सिरमा फूल, कम्मरमा पटुकी
माया, तिमी मुटुमा बसेसी
सिरमा फूल, कम्मरमा पटुकी
माया, तिमी मुटुमा बसेसी
केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म
केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म
मेरो हात तिमीले थामेसी
एउटै मुटु तिमीले चोरेसी
मेरो हात तिमीले थामेसी
एउटै मुटु तिमीले चोरेसी
केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म
केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म
एउटै मुटु, एउटै ज्यान यो जुनीमा तिम्रै नाम गरेँ, मायालु
सधैँ सँगै बसिदेऊ न, अँगालोमै बेरिदेऊ न, खुशी मिल्छ बरु
खाउँला ढिँडो, साग र सिस्नु, माया
नसकुँला सुनचाँदी दिन म
खुशी ल्याइदिउँला अँजुली भरेर, रुवाउँदिन म
खुशी ल्याइदिउँला अँजुली भरेर, रुवाउँदिन म
खाउँला मिठोमसिनो जे भए नि
केलाई चाहियो सुनचाँदी, सम्पत्ति?
तिमी भए पुग्छ, मलाई चाहिँदैन ठूलो महल
तिमी भए पुग्छ, माया, चाहिँदैन ठूलो महल
केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म
केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म