Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Yo Manle Rojyo Timilai
Pramod Kharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
यो मनले रोज्यो तिमीलाई, भन, माया, के गरूँ?
बाँचुन्जेल देखूँ तिमीलाई, मरे, सँगै मरूँ
यो मनले रोज्यो तिमीलाई, भन, माया, के गरूँ?
बाँचुन्जेल देखूँ तिमीलाई, मरे, सँगै मरूँ
तिम्रो रूपको दासी भएँ, तिम्रो रूपको प्यासी भएँ
तिम्रो रूपको दासी भएँ, तिम्रो रूपको प्यासी भएँ
बेर अँगालोमा बरु, हो, हो, बेर अँगालोमा बरु
दे, ना, रे, ना, रे
दे, ना, रई, रई, दे, ना, रे
दे, ना रे, ना रे, ना रे, ना
दे, ना रे, ना रे, ना रे, ना
छाती चिरी देखाऊँ कि यो मनमा तिमी नै छौ?
शिखर चढी कराऊँ कि बतास भई छोइदिन्छौ कि?
भाग्यमा के लेख्या छ? भोलि कसले देख्या छ?
भाग्यमा के लेख्या छ? भोलि कसले देख्या छ?
बेर अँगालोमा बरु, बेर अँगालोमा बरु
अनमोल तिम्रो रूपमा मोहनी छर्र छरूँ कि?
दुई पाइला दूरी गाह्रो भो, कलेजी छेउ टाँसूँ कि?
दुई दिनको जीवन हो नि, मरेर के छ लाने?
दुई दिनको जीवन हो नि, मरेर के छ लाने?
बेर अँगालोमा बरु, हो, हो, बेर अँगालोमा बरु
दे, ना, रे, ना, रे
दे, ना, रई, रई, दे, ना
दे, ना रे, ना रे, ना रे, ना
दे, ना रे, ना रे, ना रे, ना
दे, ना रे, ना रे, ना रे, ना
दे, ना रे, ना रे, ना रे, ना