Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mannchari
Manish Adhikari
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
खाली खाली खाली खाली यो मनले बोलाई रहेछ
खाली खाली खाली खाली यो मनले बोलाई रहेछ
यी नयन मेरा
यी नयन मेरा
प्रतीक्षामा तिम्रो टोलाई रहेछ
प्रतीक्षामा तिम्रो टोलाई रहेछ
उत्साह खुसी तिमी नै मनचरी
उत्साह खुसी तिमी नै मनचरी
न्यानो भावना मायाको
न्यानो भावना मायाको
देऊ मलाई तिमी यसै गरी
देऊ मलाई तिमी यसै गरी
Music
चारैतिर वरिपरि
चारैतिर वरिपरि
सधैँभरि तिमी छौ
हर्ष यो मन त उदासी पनि
सम्हालदेउ यसलाई आफ्नै ठानी
सम्हालदेउ यसलाई आफ्नै ठानी
Music
मेरो माया झर झर झरना सरि
नजिक नहुँदा त लाग्छ मलाई कमी कमी
मेरो माया झर झर झरना सरि
नजिक नहुँदा त लाग्छ मलाई कमी
हर सास रहन्जेल मेरो माया तिमीलाई
हर सास रहन्जेल मेरो माया तिमीलाई
बाचा छ मेरो कसम हजुर
बाचा छ मेरो कसम हजुर
अटुट साथ मेरो जुनीभरिलाई
अटुट साथ मेरो जुनीभरिलाई
खाली खाली खाली खाली यो मनले बोलाई रहेछ
खाली खाली खाली खाली यो मनले बोलाई रहेछ
यी नयन मेरा
यी नयन मेरा
प्रतीक्षामा तिम्रो टोलाई रहेछ
प्रतीक्षामा तिम्रो टोलाई रहेछ