Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bacha
Karan Bhatta
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हराएर मिल्यो है खुसी
नबिर्सिने यादहरू छोडी
अल्झिएर बसेको नि वर्षौँदिन बितिसक्यो
बढ्न सकिन अगाडि
भन्थ्यौ, "वाचा भो सधैँभरको लागि"
आज आशामै राखी गएपछि
थाहा छ कसरी सम्हालेँ होला यो मन मैले
केवल तिम्रो साथको लागि?
केवल तिम्रो साथको लागि
केवल तिम्रो साथको लागि
याद आयो फेरि रातको त्यो अँधेरी सँगै बसी हामी हेरिरहेको
तारा झर्दा त्योबेला दिएको तिम्ले वाचा भुलाऊँ सोच्छु, तर भुलाऊँ कसरी?
टुक्रेको मुटुमाथि अझै कति वार बाँकी सोचेर बस्छु शून्यतामा हराई
पर्खेर बसिदिन्थेँ मागेर पाउने भए, अब चाहना त्यागिसकेँ मैले
तिमीलाई पाउने आशा
तिमीले दिएका वाचा
भन्थ्यौ, "वाचा भो सधैँभरको लागि"
आज आशामै राखी गएपछि
थाहा छ कसरी सम्हालेँ होला यो मन मैले
केवल तिम्रो साथको लागि?
केवल तिम्रो साथको लागि