Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Baje ko Bajang - Extended Version
Kuma Sagar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
खोलैमा
बगे झैँ लाग्यो
आकाशैमा
उडे झैँ लाग्यो
बाजेको बजाङ्ले
छमछम नाची दिऊँ जस्तै
लाग्यो नि तिम्रो बोलीले
धुँवा-धुँवा भयो खरानी
खरानी भई उडौँ लाग्यो नि
खोलैमा
बगे झैँ लाग्यो
बाजेको बजाङ्ले
वसन्त ऋतु
छाए झैँ लाग्यो
शीतल हावामा
उडे झैँ लाग्यो
बजाङ्को धुँवैले
मुसुमुसु हाँसी दिऊँ जस्तै
लाग्यो नि यो धुँवाले
चिरिचिरी चराचुरुङ्गी
जस्तै गाइदिऊँ झैँ लाग्यो नि
बेरङ्गीने
एक्लो संसारमा
सातौँ रङ्ग छरिँदै गयो
बेरङ्गीने
एक्लो संसारमा
सातौँ रङ्ग छरिँदै गयो
खोलैमा
बगे झैँ लाग्यो
बाजेको बजाङ्ले