Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Lajaune Baani
Chhewang lama
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
तिम्रो लजाउने बानी अब छोड न
ति हातले चाहान्छु मेरै नाम कोर न
तिम्रो लजाउने बानी अब छोड न
ति हातले चाहान्छु मेरै नाम कोर न
जुनझैँ लाग्छ तिम्रो मुहार
जुनझैँ लाग्छ तिम्रो मुहार
जुनेली रातलाई सोध न
जुनेली रातलाई सोध न
I will find a way
Somehow some day
I will find a way
Somehow some day
दिन बित्यो, हेर रात ढल्यो
तिम्रो रूपले ममा नशा चढ्यो
दिन बित्यो, हेर रात ढल्यो
तिम्रो रूपले ममा नशा चढ्यो
रूप छ तिम्रो हेर परीकोझैँ
पुजेर पाइँदैन कहिँ कतै
रूप छ तिम्रो हेर परीकोझैँ
पुजेर पाइँदैन कहिँ कतै
मेरो चञ्चले मन किन आतिन्छ?
देखि तिमीलाई पागलसरी मन मातिन्छ
मेरो चञ्चले मन किन आतिन्छ?
देखि तिमीलाई पागलसरी मन मातिन्छ
तिमी नै तिमी छौ वरिपरि
तिमी नै तिमी छौ वरिपरि
सताउने नगर घरी-घरी
सताउने नगर घरी-घरी