Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ma Timrai Hu
Rikesh Gurung Keys
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
संसार फेरियो तिम्रो उज्यालोले
मन मन्दिर भो तिम्रो आगमनले
संसार फेरियो तिम्रो उज्यालोले
मन मन्दिर भो तिम्रो आगमनले
बदलिएका छन् मेरा रङ्गहरू
कहाँ नै जान्छु म, तिम्रै त हुँ
म तिम्रै हुँ
तिम्रै रहिरहूँला
जति बाधा आए नि
तिम्रै अघि हुँला
हा हा हा
बिहानीले घाम, साँझले जून
पर्खिरहेझैँ पर्खिरहूँ
खोला झैँ तिमी, किनारा भए म
बगिरहनु, मलाई छोईरहनु
माया यो सधैंभरि
बगी बगी बगी रहोस्
तिमिमै तिमिमै
संसार चली रहोस्
माया यो सधैंभरि
बगी बगी बगी रहोस्
तिमिमै तिमिमै
संसार चली रहोस्
म तिम्रै हुँ
तिम्रै रहूँला
जति बाधा आए नि
तिम्रै अघि हुँला