Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Banki Chari
Rupak Dotel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
(तिमी नआए मै आउँला)
(मायाको हात समाउँला)
वनकी चरी के भन्छे? के?
मनकी चरी के भन्छे? के?
वनकी चरी के भन्छे? "काफल खाम्" भन्छे
मनकी चरी के भन्छे? "माया लाऊँ" भन्छे
वनकी चरी के भन्छे? "काफल खाम्" भन्छे
मनकी चरी के भन्छे? "माया लाम्" भन्छे
आम् न बसम्, खाम् न कसम
आम् न बसम्, खाम् न कसम
सँगै बसेर पिरती गाँसम्
तिमी नआए मै आउँला, चोखो पिरती मै लाउँला
पर्ख न पर्ख, मै आउँला, मायाको हात समाउँला
वनकी चरी के भन्छे? "काफल खाम्" भन्छे
मनकी चरी के भन्छे? "माया लाऊँ" भन्छे
(पिरती मै लाउँला)
(हात समाउँला)
ओखरैको दानालाई टोकीमा खान नमिल्ने
ओखरैको दानालाई टोकीमा खान नमिल्ने
हिसीमा परेकी मोरीलाई चोरीमा लान नमिल्ने
ओखरैको दानालाई टोकीमा खान नमिल्ने
हिसीमा परेकी मोरीलाई चोरीमा लान नमिल्ने
मायाको बारी बाँझै छ, खेत पऱ्यो टाढा टारीमा
मायाको बारी बाँझै छ, खेत पऱ्यो टाढा टारीमा
भुटेर मकै हाँडीमा बसेर खाम्ला आलीमा
मायाको बारी बाँझै छ, खेत पऱ्यो टाढा टारीमा
भुटेर मकै हाँडीमा बसेर खाम्ला आलीमा
वनकी चरी के भन्छे? "काफल खाम्" भन्छे
मनकी चरी के भन्छे? "माया लाम्" भन्छे
आम् न बसम्, खाम् न कसम
आम् न बसम्, खाम् न कसम
सँगै बसेर पिरती गाँसम्
तिमी नआए मै आउँला, चोखो पिरती मै लाउँला
पर्ख न पर्ख, मै आउँला, मायाको हात समाउँला
वनकी चरी के भन्छे? "काफल खाम्" भन्छे
मनकी चरी के भन्छे? "माया लाम्" भन्छे
(तिमी नआए मै आउँला)
(मायाको हात समाउँला)
भोकैमा लागे छिरौँला, बातैमा लागे हिँडम्ला
भोकैमा लागे छिरौँला, बातैमा लागे हिँडम्ला
खोल न मनको ढोकालाई, मै झिल्के सुटुक्क छिरम्ला
भोकैमा लागे छिरौँला, बातैमा लागे हिँडम्ला
खोल न मनको ढोकालाई, मै झिल्के सुटुक्क छिरम्ला
कर्ममा के छ, था छैन, सिन्दूरपोते लाछैन
कर्ममा के छ, थाहा छैन, सिन्दूरपोते लाछैन
जुधाई आँखा आँखामा मन मिल्ने कोही पाछैन
कर्ममा के छ, था छैन, सिन्दूरपोते लाछैन
जुधाई आँखा आँखामा मन मिल्ने कोही पाछैन
वनकी चरी के भन्छे? "काफल खाम्" भन्छे
मनकी चरी के भन्छे? "माया लाऊँ" भन्छे
आम् न बसम्, खाम् न कसम
आम् न बसम्, खाम् न कसम
सँगै बसेर पिरती गाँसम्
तिमी नआए मै आउँला, चोखो पिरती मै लाउँला
पर्ख न पर्ख, मै आउँला, मायाको हात समाउँला
वनकी चरी के भन्छे? "काफल खाम्" भन्छे
मनकी चरी के भन्छे? "माया लाऊँ" भन्छे
वनकी चरी के भन्छे? के?
मनकी चरी के भन्छे? के?
(तिमी नआए मै आउँला)
(मायाको हात समाउँला)