Lobhi Aankha
Krishna KC/Laxmi Malla/Basanta Thapa
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
घरको छ्तमा सुन्दरी आइरहने (आइरहने, ए, आइरहने)
हो, घरको छ्तमा सुन्दरी आइरहने
उसलाई मात्र देख्न मन लाइरहने
मखमली चोलीमा तुना ढाकैको, तुना ढाकैको
मखमली चोलीमा तुना ढाकैको
त्यसैमाथि झल्कियो फुली नाकैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको? लोभी आँखैको

त्यो मान्छेले हेरेको हेरेई छ (हेरेई छ, ओइ, हेरेई छ)
हो, त्यो मान्छेले हेरेको हेरेई छ
मेरो जिउमा त्यस्तो चिज के रैछ?
सिरुपाते जुँगामा टोपी ढाकैको, टोपी ढाकैको
सिरुपाते जुँगामा टोपी ढाकैको
त्यसैमाथि परेँ म फूल पाखैको

तिम्रो रुपले मोहनी लगाउने (लगाउने, ए, लगाउने)
हे, तिम्रो रुपले मोहनी लगाउने
देखेपछि म त्यसै अघाउने
मखमली चोलीमा तुना ढाकैको, तुना ढाकैको
मखमली चोलीमा तुना ढाकैको
त्यसैमाथि झल्कियो फुली नाकैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको? लोभी आँखैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको? लोभी आँखैको
अप्ठ्यारोमा फुलेको फुल हो (फुल हो, ए, फुल हो)
हो, अप्ठ्यारोमा फुलेको फूल हो
टिप्न खोज्नेहरूको भूल हो
सिरुपाते जुँगामा टोपी ढकैको, टोपी ढाकैको
सिरुपाते जुँगामा टोपी ढाकैको
त्यसैमाथि परेँ म फूल पाखैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको? लोभी आँखैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको? लोभी आँखैको
तिमीलाई देखेँ मन सन्चो भाछैन (भाछैन, ए, भाछैन)
हो, तिमीलाई देखेँ मन सन्चो भाछैन
अब निको होलाझैँ लाछैन
मखमली चोलीमा तुना ढाकैको, तुना ढाकैको
मखमली चोलीमा तुना ढाकैको
त्यसैमाथि झल्कियो फुली नाकैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको? लोभी आँखैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको? लोभी आँखैको
ल बधाई छ मन चोरी जानेलाई (जानेलाई, ओइ, जानेलाई)
हो, ल बधाई छ मन चोरी जानेलाई
मनको लड्डु नसोधी खानेलाई
सिरुपाते जुँगामा टोपी ढकैको, टोपी ढाकैको
सिरुपाते जुँगामा टोपी ढाकैको
त्यसैमाथि परेँ म फूल पाखैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको? लोभी आँखैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको? लोभी आँखैको
फूलको फुल्ने अधिकार खोसियो (खोसियो, ए, खोसियो)
हो, फूलको फुल्ने अधिकार खोसियो
अलिकति भमरा दोषी हो
मखमली चोलीमा तुना ढाकैको, तुना ढाकैको
मखमली चोलीमा तुना ढाकैको
त्यसैमाथि झल्कियो फुली नाकैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको? लोभी आँखैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको? लोभी आँखैको
पर्ख भन्दा कहाँ हो कहाँ पुर्यायौ (पुर्यायौ, ओइ, पुर्यायौ)
हो, पर्ख भन्दा कहाँ हो कहाँ पुर्यायौ
मनको मोटर मनलाग्दी गुडायौ