Samaya
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
घामको उज्यालो कसले छोप्न सक्छ र?
कसले परिवर्तनलाई यहाँ कसले रोक्न सक्छ र?, कसले
बदलिने नै हो समय
हु हु हु, हु हु हु
हु हु हु, हु हु
नौलो सबै आज, पुरानो हुनेछ यहाँ
एकदिन जति नै सुन्दर फूल
ओइलि जाने नै छ यहाँ
एकदिन बित्ने नै हो समय
हु हु हु, हु हु हु हु
हु हु हु, हु हा हा हा
अन्धकार तुराउने, अबुझलाई बुझाउने सिकाउने
सबैलाई यहाँ दिने, सबै लगिजाने पनि पनि
जित्ने नै हो समय
हु हु हु, हु हु हु
हु हु हु, वोः
बदलिने नै हो, बित्ने नै हो
जित्ने नै हो, समय, समय, सम य