Skip to content

Man Saili

Prasant Tamang
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

मन साइली तिमि स्वर्ग कि परी जस्ती हा है नेपालि भेशैमा मन साइली तिमि स्वर्ग कि परी जस्ती हा है तामांगनी भेशैमा हा है गुन्यु र चोलीमा ... भेट हुने दिन आउदै छ हाम्रो कुरेर बस्नु है भेट हुने दिन आउदै छ हाम्रो कुरेर बस्नु है चिनो मायाको लिएर आउछु म साइनो गाँस्नलाई झन साइली तिमि गुराँसको फूल जस्तो हा है शेर्पिनी भेशैमा हा है आंगी र बख्खुमा मन साइली तिमि चमेली फूल जस्तो हा है नेवारी भेशैमा हा है आक्कु पचासीमा चिठी र पत्र म कति कोरु तिम्रो मन बुझाउन चिठी र पत्र म कति कोरु तिम्रो मन बुझाउन नझार आँशु छुट्टीमा आउछु तिमीलाई भेट्न दिल साइली तिमि आकाशको जुन जस्तो हा है गुरुङनी भेशैमा हा है मखमली चोलीमा दिल साइली तिमि कमलको फूल जस्तो हा है किराँती भेशैमा हा है शेर्पिनी भेशैमा हा है नेवारी भेशैमा हा है तामांगनी भेशैमा हा है नेपाली भेशैमा #####धन्यवाद#####