Skip to content

Jaba Dekhi Timi

Shiv Pariyar
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

जब देखि तिम्रो वासना आयो मन्द मन्द वासना आयो मन्द जब देखि तिम्रो वासना आयो मन्द मन्द वासना मन्द मन्द जब देखि तिम्रो वासना आयो मन्द मन्द बगैँचामा डुल्न मैले गरिदिएँ बन्द वासना मन्द मन्द वासना आयो मन्द जब देखि तिम्रो वासना आयो मन्द मन्द वासना आयो मन्द जब देखेँ चन्द्रमा झैं निधारमा टीका इन्द्रेणीको रङ्ग पनि भयो फिका फिका जिन्दगीको यात्रामा कहाँ कहाँ धाएँ जिन्दगीको यात्रामा कहाँ कहाँ धाएँ संसारका सबै शोभा तिमीमा नै पाएँ तिमीमा पाएँ तिमीमा पाएँ तिम्रो नजरले मुटु मेरो पार्यो खण्ड खण्ड मुटु मेरो पार्यो खण्ड तिम्रो नजरले मुटु मेरो पार्यो खण्ड खण्ड बगैँचामा डुल्न मैले गरि दिएँ बन्द वासना आयो मन्द वासना मन्द मन्द हत्केलाको रेखा मेटी आफै लेख्न थालेँ किन म त खुल्लै आँखा सपना देख्न थालेँ पिरतीले सजाइ दिउँला तिमी बस्ने दरवार पिरतीले सजाइ दिउँला तिमी बस्ने दरवार हृदयकै भू भागमा राज गर सरकार राज गर राज गर सरकार माया गर्नु पाप हो भने दिए हुन्छ दण्ड दिए हुन्छ दण्ड माया गर्नु पाप हो भने दिए हुन्छ दण्ड बगैँचामा डुल्न मैले गरिदिएँ बन्द वासना मन्द मन्द वासना आयो मन्द वासना मन्द मन्द वासना आयो मन्द वासना मन्द मन्द वासना मन्द मन्द