Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aago Lagyo
Adrian Pradhan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
आगो लाग्यो मनमा
निर्मोहीको सम्झनाले
आगो लाग्यो मनमा
निर्मोहीको सम्झनाले
चोट लाग्यो छातीमा
चोट लाग्यो छातीमा
निष्ठुरीको झुठो मायाले
निष्ठुरीको झुठो मायाले
देउरालीमा खाको कसम
कति चाडै भुलेछ
देउरालीमा खाको कसम
कति चाडै भुलेछ
खुशी अंगालने हातहरूले
आज आँशु नै पुछेछ
आगो लाग्यो मनमा
धेरै पिएर उसको यादमा
बेहोस म भएछु
धेरै पिएर उसको यादमा
बेहोस म भएछु
साथ खोज्दै हिड्ने यो मनलाई
आज एकलै पाएछु
आगो लाग्यो मनमा
निर्मोहीको सम्झनाले
चोट लाग्यो छातीमा
चोट लाग्यो छातीमा
निष्ठुरीको झुठो मायाले
निष्ठुरीको झुठो मायाले
आगो लाग्यो, आगो लाग्यो, आगो लाग्यो
आगो लाग्यो, आगो लाग्यो, आगो लाग्यो