Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Daya Baya
Sabin Rai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
दायाँबायाँ म जान्दिन, सिधा मेरो नजर छ
डगमगाओस् जति यो धर्ती, दह्रो मेरो पकड छ
दायाँबायाँ म जान्दिन, सिधा मेरो नजर छ
डगमगाओस् जति यो धर्ती, दह्रो मेरो पकड छ
यस्तै हो, अलिकति ढिलो-छिटो मात्रै हो
अडिग छ विश्वास मेरो, बाधाहरू पन्छाउँदै जान्छु म
जहाँसम्म जान सक्छु
मेरो यो जीवन गाडी, यसको आफ्नै रफ्तार छ
गुडाऊँ या यसलाई रोकूँ, सबै आफ्नो हातमै छ
स्पष्ट दृष्टि छ, भड्किन्न कतै पनि
जाँगर र जोस भरिएका यी हातहरू चलाउँदै बढ्छु म
जहाँसम्म बढ्न सक्छु
मलाई केही बन्नु छ
मलाई आफ्नो ठाउँ चिन्नु छ
मलाई अघि बढ्नु छ
मलाई इतिहास रच्नु छ, yeah
समस्याहरू धेरै छन्, हल गर्दै जानु छ
देख्नु र भोग्नुमा धरै ठूलो अन्तर छ, yeah-yeah
दायाँबायाँ म जान्दिन, सिधा मेरो नजर छ
डगमगाओस् जति यो धर्ती, दह्रो मेरो पकड छ
यस्तै हो, अलिकति ढिलो-छिटो मात्रै हो
अडिग छ विश्वास मेरो, बाधाहरू पन्छाउँदै जान्छु म
जहाँसम्म जान सक्छु
मलाई केही बन्नु छ
मलाई आफ्नो ठाउँ चिन्नु छ
मलाई अघि बढ्नु छ
मलाई इतिहास रच्नु छ, yeah
मलाई केही बन्नु छ
मलाई आफ्नो ठाउँ चिन्नु छ, yeah
मलाई अघि बढ्नु छ
मलाई इतिहास रच्नु छ, yeah