Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Orali Lageko
Ram Krishna Dhakal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
ओराली लागेको हरिणको चाल भो
बाँचुन्जेलसम्म पनि मरेकै हाल भो
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
ओराली लागेको हरिणको चाल भो
बाँचुन्जेलसम्म पनि मरेकै हाल भो
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
मुहारै राम्रो शिरीषजस्तो, जूनतारा हार खाको
त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै वर पाको
मुहारै राम्रो शिरीषजस्तो, जूनतारा हार खाको
त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै वर पाको
माया त रैछ धारिलो छुरा, रेटिनैपऱ्यो नि, रेटिनैपऱ्यो नि
बासै उठाउने कस्तो यो खेल भो?
जीवनमा धेरै-धेरै, धेरै नै झेल भो
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
सबैको देख्छु हाँसी र खुशी शिखरको बाटोमा
आफ्नो त, बरै, भाग्य नै फाट्यो मायाकै फाटोमा
सबैको देख्छु हाँसी र खुशी शिखरको बाटोमा
आफ्नो त, बरै, भाग्य नै फाट्यो मायाकै फाटोमा
दुईचारै दिनको त्यो मृगतृष्णा के देख्नुपऱ्यो नि? के देख्नुपऱ्यो नि?
झीरैमा उनेको माछीझैँ हाल भो
जिन्दगीदेखि अब खुशी नै पार भो
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
ओराली लागेको हरिणको चाल भो
बाँचुन्जेलसम्म पनि मरेकै हाल भो
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
धन्यवाद