Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dukha Haru
Sachin Singh, Sanjibani
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हो, ला-ला-ला-ला-ला-ला, ला-ला
ला, ला, ला, ला, ला, ला
दुःखहरू, चोटहरू परेलीमै छोपिराख
दुःखहरू, चोटहरू परेलीमै छोपिराख
खुसीहरू बगाउने यो आँसुलाई रोकिराख
हो, यो आँसुलाई रोकिराख
दुःखहरू, चोटहरू परेलीमै छोपिराख
आँसु तिम्रो साँचिराख, अझ धेरै रुनु नै छ
मनका सारा पीरहरू यही आँसुले धुनु नै छ
बोक्न सक्नेजति पीर मनैभित्र बोकिराख
खुसीहरू बगाउने यो आँसुलाई रोकिराख
हो, यो आँसुलाई रोकिराख
दुःखहरू, चोटहरू परेलीमै छोपिराख
हो, ला, ला, ला, ला-ला
Hmm, ला, ला, ला
हरेस खानुहुन्न कहिल्यै, आँटेपछि पूरा हुन्छ
हजार कोसको यात्रा एकै पाइलाबाट सुरु हुन्छ
साहसका बीउहरू मनभित्र रोपिराख
खुसीहरू बगाउने यो आँसुलाई रोकिराख
हो, यो आँसुलाई रोकिराख
दुःखहरू, चोटहरू परेलीमै छोपिराख
खुसीहरू बगाउने यो आँसुलाई रोकिराख
हो, यो आँसुलाई रोकिराख
दुःखहरू, चोटहरू परेलीमै छोपिराख (hmm, ला-ला, ला-ला, hmm, ला, ला, ला, ला)