Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pal Pal Roye Jindagima (Male Vocals)
Shiva Pariyar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
पलपल रोएँ जिन्दगीमा, हो-हो
पलपल रोएँ जिन्दगीमा, कति आँसु गए खेर
हो, सँगालेर राख्या भए ताल बन्थ्यो, हेर, हो-हो
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
चुरा ल्याएँ, धागो ल्याएँ
सिउँदो भर्ने सिन्दूर, हेर
चुरा ल्याएँ, धागो ल्याएँ
सिउँदो भर्ने सिन्दूर, हेर
लिउँला भनी पर्खिरहेँ, सबै गयो खेर
एउटै कुरा भन्नु थियो
एउटै कुरा भन्नु थियो, मनभित्रै रह्यो, हेर
हो, मुटुभित्र सजाएको घाउ बन्यो, हेर
मुटुभित्र सजाएको घाउ बन्यो, हेर
मुटुभित्र सजाएको घाउ बन्यो, हेर
फूल छोडी पलाँस रोज्यौ
माया मेरो भयो हेला
फूल छोडी पलाँस रोज्यौ
माया मेरो भयो हेला
पित्तलको शिरबन्दी लायौ, सुन गयो खेर
तिम्लाई भनी पर्खिबसेँ, हो-हो
तिम्लाई भनी पर्खिबसेँ, बैँस मेरो गयो, हेर
हो, बैँसको त के कुरा, जुनी गयो खेर, हो-हो
बैँसको त के कुरा, जुनी गयो खेर
बैँसको त के कुरा, जुनी गयो खेर
पलपल रोएँ जिन्दगीमा, कति आँसु गए खेर
हो, सँगालेर राख्या भए ताल बन्थ्यो, हेर, हो-हो
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर