Sapana Bhai Aankhama
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
सपना भई आँखामा आउने को होला
रहर भई मनमा बस्ने को होला
चोरी लाने मदेखि मलाई को होला
सपना भई आँखामा आउने को होला
रहर भई मनमा बस्ने को होला
चोरी लाने मदेखि मलाई को होला
पवनसित सररररर उडेर,
खोलासित सलललललल बगेर
पवनसित सररररर उडेर,
खोलासित सलललललल बगेर
कहाँकहाँ उड्ने मन बाँधी लाने को होला
सपना भई आँखामा आउने को होला
रहर भई मनमा बस्ने को होला
चोरी लाने मदेखि मलाई को होला
गुराँस फुल्ने पहराहरूमा
बतास भुल्ने छहराहरूमा
गुराँस फुल्ने पहराहरूमा
बतास भुल्ने छहराहरूमा
डुलिरहने यो मन चोरी लाने को होला
सपना भई आँखामा आउने को होला
रहर भई मनमा बस्ने को होला
चोरी लाने मदेखि मलाई को होला
कोइलीको कुहुँ कुहँ कुहुँ गीतमा
बिहानी ल्याउने झललललल शीतमा
कोइलीको कुहुँ कुहँ कुहुँ गीतमा
बिहानी ल्याउने झललललल शीतमा
साटेर हाम्रो मिलन राखिदिने को होला
सपना भई आँखामा आउने को होला
रहर भई मनमा बस्ने को होला
चोरी लाने मदेखि मलाई को होला
को होला
को होला
को होला